हाम्राे मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि काे अार्थिक बर्ष २०८२।०८३ का लागी अाबश्यक मसलन्द स्टेश्नरी छपाइ कार्यालय उपकरण र धिताे मुल्याकनका लागी मिति २०८२।०४।१२ देखी १८ सम्म ७ दिने सुचना प्रकाशन गरीएकाे ब्यहाेरा सबैमा जानकारीका लागी अनुराेध गरिन्छ ।