बित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम २०७९।०८०
2019-Dec,23
सहकारी संस्थाका शेयर सदस्य ज्यूहरुलाई बित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम
संचालित रहेको छ ।बिभिन्न स्थानमा ३३४१ जना सदस्यहरुलाई बित्तिय साक्षरता तथा सहकारी शिक्षा कार्यक्रम प्रदान गरिएको छ ।