info@hmsaccos.com.np Thakurbaba Municipality 1,Bhurigaun Bardiya

परिकल्पना


समुदायको पहिलो रोजाईको बित्तिय सहकारी

अर्धबार्षिक समिक्षा


2021-Feb,11

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि।को आ।ब।२०७९।०८० को अर्धबार्षिक समिक्षा अध्यक्ष श्री नवराज न्यौपाने ज्यूको अध्यक्षतामा सस्थाले निर्धारण गरेको लक्ष्य र भएको उपलब्धीको समिक्षा सहित नयाँ रणनिति तयार गरी सम्पन्न भएको छ । उपस्थित संचालक समिति, लेखा सुपरिबेक्षण समिति, शिक्षा उप समिति, ऋण उप समिति, सल्लाहकार समिति , सेवा केन्द्र ब्यबस्थापन उप समितिका सदस्य र ब्यबस्थापनका कर्मचारी प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।