बचत
आजको बचत भोलीको भबिश्य
थप पढ्नुहोस्>>>हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि. ले बिभिन्न सहकारी संस्थाहरू संग एकिकरण गरी मिति २०७८।१२।१५ गते आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा दर्ता एकिकरण भई हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. भएको छ । हाम्रो मध्यवर्ती साकोसले नेफ्सकुन द्धारा संचालित गुणस्तर सुनिश्चीतता प्रोबेशन कार्यक्रममा २०७४ कार्तिक देखी समाबेश भई प्रोबेशन ब्राण्ड समेत प्राप्त गरेको छ । साथै आ.ब. २०७७।२०७८ देखि एक्सेस कार्यक्रम मा पनि समाबेश भएको छ । संस्था एकिकरण भई सकेको अबस्थामा हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. लाई नै पूर्ण तथा ब्यबसायिक साकोस कार्यक्रममा संस्थागत दिगो बिकासका लागि समाबेश गरी अगाडि बढाउँदै र सो कार्यक्रममा ब्राण्ड समेत प्राप्त गर्न सफल भएको छ । साथै यस संस्थाले नेफस्कूनबाट उत्कृष्ट ब्यबसाय पुरस्कार र राष्ट्रिय सहकारी महासंघबाट पनी उत्कृष्ट ब्यबसाय पुरस्कार प्राप्त गरेको छ । आगामी दिनमा यस संस्थालाई लुम्बीनी प्रदेश कै उत्कृष्ट सहकारी निर्माणका लागी संचालक र ब्यबस्थापन कटीबद्ध भई काम गरिरहेका छौं । हाल बर्दिया जिल्ला कार्यक्षेत्र बनाई ९ वटा सेवाकेन्द्र र १ वटा केन्द्रिय कार्यालयबाट सदस्यहरुमा सेवा प्रबाह गरि रहेका छौं । सदस्यहरुलाई गुणस्तरीय तथा प्रभाबकारी सेवा प्रदान गर्नका लागी ४० जना कर्मचारीहरु कार्यरत रहेका छन ।
थप पढ्नुहोस्>>>
संस्थाले सम्पूर्ण सदस्यहरुको दुर्घटना बिमा, ऋण बिमाहरु गरी सदस्यहरुलाई हुन सक्ने जोखीम बहनका लागी बिमाका कार्यक्रमहरु संचालन गरीएको छ ।
थप पढ्नुहोस्>>>संस्थाबाट सदस्यहरुलाई लगानी गरिने ऋणलाई सुरक्षण र ऋणको प्रयोगको आधारमा निम्नानुसार वर्गीकरण गरिनेछ 1) सुरक्षणको आधारमा ऋणका शीर्षकहरु : क) धितो ऋ...
थप पढ्नुहोस्>>>
हाम्राे मध्यवर्ती बचत तथा ऋण सहकारी सस्था लि काे अार्थिक बर्ष २०८२।०८३ का लागी अाबश्यक मसलन्द स्टेश्नरी छपाइ कार्यालय उपकरण र धिताे मुल्याकनका लागी म...
थप पढ्नुहोस्>>>
सामान बिक्री सम्बधी १५ दिनकाे सार्बजनिक सुचना ।
थप पढ्नुहोस्>>>
हजुरहरुले यस संस्थाबाट बिभिन्न मितिमा ऋण लिई तपाईले तिर्नु बुझाउनु पर्ने ऋणको किस्ता र ब्याज समयमै बुझाई बित्तिय अनुसासन कायम गरी दिन हुन अनुरोध गर्दछ...
थप पढ्नुहोस्>>>